प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सु’धार

काठमाडौं : एपेन्डिसाइटिसको श’ल्यक्रिया गरिएको घा’उ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सु’धार आइरहेकाे छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सम’स्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिसको श’ल्यक्रिया गरिएकोमा क्रमश सुधार आइरहेकाे हाे ।

उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरा’सिक भा’स्कुलर एण्ड ट्रा’न्सप्लान्ट से’न्टर’का कार्यकारी निर्दे’शक प्राडा उत्तमकृष्ण श्रेष्ठले उनको मिर्गाैलालगायत समग्र स्वा’स्थ्यस्थिति राम्रो रहेको जानकारी दिएका छन् । उनले भने ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सु’धार आएको छ । श’ल्यक्रिया गरिएको घा’उ निको हुँदै गएको छ ।’

प्रधानमन्त्रीले विहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिडडुल गर्न थालेका छन् । कार्यकारी निर्देशक श्रेष्ठले भने ‘हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । श’ल्यक्रिया गरिएको घा’उ यही क्रममा सु’धार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डि’स्चार्ज गर्न सकिन्छ ।’

अरु बि’रामीभन्दा मिर्गाैला प्र’त्यारोपण गरेका बि’रामीको घा’उ निको हुन समय लाग्छ । यसका लागि चिकित्सकको निग’रानीका साथै वि’शेष आराम आवश्यक पर्छ । घा’उको स’ङ्क्रमण नहोस् भन्नाका लागि मात्र स’घन उपचा’रकक्षमा प्रधानमन्त्रीलाई राखिएको उनका निजी चिकि’त्सक डा दिव्यासिंह शाहले बताइन् ।

सम्बन्धित खवर

Back to top button