समाजवादी र राजपा तीन-तीन वडामा विजयी

काठमाडाैं : स्थानीय तहकाे उपनिर्वाचनमा अहिलेसम्स सार्वजनिक भएकाे मतपरिणाम अनुसार राजपाले ३ र समाजवादी पार्टीले ३ वडा अध्यक्ष पदमा विजयी हाँसिल गरेकाे छ । शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएकोमा उक्त दुई दलले समान ३/३ वडामा विजयी हाँसिल गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ ठाउँमा जितेका छन् । यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीका उम्मेदवार तीन-तीन ठाउँमा विजयी भएका छन् ।

राजपा र समाजवादीले जितेका वडा:

सम्बन्धित खवर

Back to top button