सोमबार शिव-पार्वतीको दर्शन गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल मंसिर १६ गते सोमबारको राशिफल इ.स. २०१९ डिसेम्बर २, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष। षष्ठी, २१:३२ उप्रान्त सप्तमी ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अस्व’स्थताले काममा जु’ट्न नसकिए पनि बा’ध्यात्मक परि’स्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कम’जोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) शरीरमा कम’जोरी तथा आल’स्य अनुभूति हुनेछ। अ’वसरवादीहरूले फ’साउने चे’ष्टा गर्नेछन्। आफ्ना वस्तु तथा काममाथि अरूले निय’न्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफ्ना क’मजोरी बाहिर आउनाले सम’स्यामा परिएला। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघा’टले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परि’वर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्ध’न कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।



सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौ’ती प’न्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। वि’वाद तथा मु’द्दाहरूमा आफ्नो प’क्ष बलियो रहनेछ। प्रति’स्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि वि’शेष काममा ज’ग बसाउने मौ’का छ। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) परि’स्थिति सामान्य अनुकूलै रहे पनि अ’स्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अ’ल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) हि’स्सेदारसँग अ’समझदारी बढ्नाले पहिलेको स’म्झौता भं’ग हुन सक्छ। अनावश्य’क साइनो गाँ’स्नेहरूसँग सावधान रहनुहोला। ढि’लासुस्तीले हातमा आएको मौ’का समेत गु’म्न सक्छ। स्थायी सम्पत्तिमा पनि वि’वाद आउन सक्छ। चौपाया तथा भूमिको माध्यमबाट लाभ उठाउन सकिनेछ। प्रक्रियाका लागि काम दोहोर्याउनुपरे पनि अन्तत: सामान्य फाइदै हुनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) नयाँ काम प्रारम्भ गर्ने समय छ। चि’ताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको ब’न्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रति’स्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अ’भिव्यक्तिको ता’रिफ हुनेछ। बोलीको प्र’भावले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। तर लो’काचारका लागि फ’जुल ख’र्च हुन सक्छ। स’मस्या पर्दा साथ दिनेहरू थोरै हुनेछन्। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अ’वसर प्राप्त हुनेछ। फाइदाका लागि बढी मिहिनेत गर्नुपर्ला। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ। पारिवारिक जमघ’टका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँ’टिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) समयमा हो’स नपुग्नाले ख’र्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर ख’र्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बे’वास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलो’भन देखाउनेहरूले फ’साउन सक्छन्। आफ्नै क’मजोरीले विवा’द नि’म्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) लाभको अ’वसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नो’क्सान पर्ला। काम सम्पादन भए पनि तत्काल आम्दानीको आ’शा नराख्नुहोला। मिहिनेतको प्रतिफल अरूले ह’त्याउने चे’ष्टा गर्नेछन्। शुभचिन्तकहरूको सु’झावलाई बे’वास्ता गर्दा दु:ख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। नेपाली पात्रोबाट








