आजको खेलमा नेपाललाई २ स्वर्ण


काठमाडौं : नेपालमा जा’री १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालाई दुई स्वर्ण प्राप्त भएको छ । मंगलबार बिहान ललितपुरको लगनखेलमा भएको प्रतियोगितामा उसुमा दिई संवरण प्राप्त भएको हो ।
उक्त खेलमा महिला र पुरुष दुबै तर्फबाट एकएक गरी दुई स्वर्ण पदक नेपाललाई दिलाए । पुरुष थाउलोतर्फ विजय सिञ्चालीले स्वर्ण जितेका हुन भने महिला थाउलोतर्फ सुस्मिता तामाङले स्वर्ण जितेकी हुन् ।



विजयले बंगलादेशी र सुस्मिताले श्रीलंकन प्रति’स्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेका छन् । १३औं सागको उसुमा सुरुकै खेलमा नेपालले स्वर्ण जितेको हो ।