आयोजक नेपालले श्रीलंकालाई दियो १७३ रनको लक्ष्य

काठमाडौं : नेपालमा जा’री १३औं दक्षिण एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकालाई १७३ रनको ल’क्ष्य दिएको छ । कीर्तिपुर मै’दानमा भैरहेको खेलमा नेपालले श्रीलंकालाई जम्मा १७३ रनको ल’क्ष्य दिएको हो ।

श्रीलंकाले ट’स जितेर फि’ल्डिङ रोजेपछि पहिले ब्या’टिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गु’माएर १७२ रन बनाएको हो । ख’राब सुरुवात गरेको नेपालले दीपेन्द्रसिंह ऐरी क्री’जमा आएपछि लय’मा फ’र्किएको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी शा’नदार व्या’टिङ गरेपछि नेपालले राम्रो स्को’र बनाएको हो । ऐरीले ४४ बलमा ४ चौका र ३ छक्कासहित ७२ रन बनाएर अवि’जित रहे । ओप’निङमा आएका पारस खड्का ५ बल खेल्दा १ रनमा आ’उट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २० बलमा २१ रन बनाए। विनोद भण्डारीले २१, आरिफ शेखले १९, पवन सर्राफले पनि १३ बलमा २२ रन बनाएर महत्वपूर्ण योग’दान गरे। श्रीलंकाका लागि किमिन्दु मेन्डिसले नेपालको २ विकेट लिए ।

सम्बन्धित खवर

Back to top button