सु’त्केरी हुने व्य’था लागेको महिलाको हेलिकप्टरद्वारा उ’द्धार


जाजरकोट : जिल्लाको एक सु’त्केरी व्य’था लागेको महिलालाई हेलिकप्टरद्वारा उ’द्धार गरिएको छ । जुनीचाँदे गाउँपालिका-२ की ३१ वर्षीया कमला तिरुवालई हेलिकोप्टरद्वारा उ’द्धार गरिएको हो । उनलाई सु’त्केरी हुँने मितिभन्दा आधा महिनाअगाडि नै व्य’था लागेर निरन्तर र’क्तश्राव हुँन थालेपछि हेलिकप्टरद्वारा उ’द्धार गरिएको हो ।
कमलाको पौष पहिलो साताभित्र सु’त्केरी हुँने मिति हो । तर यहीँ सोमबारदेखि नै सु’त्केरी व्य’था लागेर निरन्तर र’क्तश्राव भएपछि हेलिकप्टर मार्फत उ’द्धार गरिएको जिल्ला प्रशा’सन कार्यालयले जनाएको छ । अहिलेसम्म स्वास्थ्य संस्थामा पाइलासम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जो’खिममा परेपछि मंगलबार बिहान नेपाली से’नाको हेलिकोप्टरद्वारा उ’द्धार गरि सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिए।



सु’त्केरी व्य’था लागेकी कमलालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उ’द्धार कोषको आर्थिक सहयोगमा उ’द्धार गरिएको हो । योसहित जाजरकोटमा आठजना ग’र्भवती महिलाको हेलिकप्टरद्वारा उ’द्धार गरिएको छ।