प्रहरीले चलायो गो’ली: पत्रकार ललित पहाडी तथा दर्जनौं  विद्यार्थी र प्रहरी घा’इते

कोहलपुर : यहाँको वडा नम्बर  २२-  स्थित त्रिभुवन मावी नजिकै ट्रकको ठ’क्करबाट एक विद्यालय जाँदै गरेकी बालिका कि’चिएपछी  जनजीवन अस’मान्य बनेको छ । बिहान करीब १० बजेतिर ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा स्कुले विद्यार्थी १२ वर्षीया प्रकृति चन्दको दुबै खुट्टा पि’सिने गरि दु’र्घटना भएको हो । घ’टनापछि आ’न्दोलित विद्यार्थीहरु र प्ररहरीबीच झ’डप हुंँदा कोहलपुर बजार र’णभूमि जस्तै बनेको छ ।

घ’टना पश्चात्  भएको प्रहरी र विद्यार्थीहरुको दोहोरो झ’डपमा प’री रि’पोर्टिङ लागि गएका पत्रकार ललित पहाडी समेत ग’म्भीर  घा’इते भएका छ्न् । उनी इलाका प्रहरी कार्यालय कोहलपुर पुगेर सूचना संक’लन गर्ने क्रममा झ’डपमा परेका थिए । उनको खुट्टामा ग’म्भीर चो’ट लागेको छ ।

यस्तै करिब दर्जन प्रहरी र  दुई दर्जन आ’न्दोलनरत विद्यार्थीहरु घा’इते भएका छन् । घट’नालगत्तै  आ’न्दोलनरत विद्यार्थीहरुले बालिकालाई कि’च्ने ट्रकमाथी आ’गजनी गरेका थिए । सोही ट्रकमा आ’गजनी गर्दा प्रहरी र आ’न्दोलनकारीबीच झ’डप भएको थियो । त्यसपछि आ’क्रोशित भी’डले इलाका प्रहरी कार्यालयको बाहिरी गे’ट लगायतका भौतिक सामग्रीहरुमा क्ष’ति पु’र्‍याएका छन् ।

त्रिभुवन माविमा भएको घ’टनाले भया’नक रुप लिएपछि  इलाका प्रहरी कार्यालयसम्म नै फै’लिएको हो ।  प्रहरीले दर्जनौंपटक हवाइ फा’यर गर्नुका साथै गो’ली प्र’हार गर्दा करिब दुुई दर्जन आ’न्दोलनकारी लगायत सर्वसाधारण समेेत  घा’इते भएका छन् । घा’इतेमध्ये गो’ली लागेका  ६ जनाको अवस्था ग’म्भीर रहेको जनाइएको छ ।

सम्बन्धित खवर

Back to top button