ट्रकको ठ’क्करबाट बालिकाको दुबै खुट्टा पि’सिए: कोहलपुर बजार तना’वग्रस्त


कोहलपुर : विद्यालय जाँदै गरेकी बालिकालाई ट्रकले ठ’क्कर दिएपछि कोहलपुर बजार तना’वग्रस्त बनेको छ । ठ’क्करपछि स्कुले बालिकाको दुबै खुट्टा पि’सिएपछि बाँकेको प्रमुख व्यापारिक केन्द्र कोहलपुर तना’वग्रस्त बनेको हो । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा १२ वर्षीया प्रकृति चन्द ग’म्भीर घा’इते भएकी थिइन् ।

घा’इते बालिकाको नेपालगन्ज मेडिकल कलेजबाट थप उप’चारकै क्रममा काठमाडौ लगिएपछि आ’क्रोशित विद्यार्थीहरुको समूहले ट्रक तो’डफोड र आ’गजनी गरेका छन्।
आ’क्रोशित विद्यार्थीले नेपालगञ्ज-कोहलपुर सडकमा कयौँ गाडीमा तो’डफोड गरेका छन्। त’नाव बढेपछि प्रहरीले विद्यार्थीमाथि ला’ठी चा’र्ज गरेको छ। त्रिभूवन माविदेखि सुरु भएको त’नाव कोहलपुर बजार चोकसम्म नै पुगिसकेको छ।

प्रहरीमाथि स्थानीय बासिन्दा, अभिभावक र विद्यार्थीले ढुंगा हा’नेका छन्। भी’ड ति’तरबितर पार्न प्रहरीले हवाई फा’यर गरेको जनाइएको छ । तर आन्दो’लनरत समूहमाथी प्रहरीले गो’ली चलाएको बताएका छन् । उनीहरुका अनुसार अहिलेसम्म करिब ७ जनालाई गो’ली लागेको छ ।

ठूलो भी’ड ख’न्निएपछि इलाका प्रहरी कार्यालय क्षेत्रमा सीमित भएको छ। झ’डपपछि सडक ठ’प्प छ। त’नाव बढेपछि कोहलपुर बजार ब’न्द गरिएको छ भने नेपालगन्जबाट प्रहरीको थप ब’ल बोलाइएको छ।











