विद्यार्थीको प्र’दर्शन द’बाउन कोहलपुरमा क’र्फ्यु

कोहलपुर : विद्यार्थीको प्र’दर्शन चर्किएपछि कोहलपुरमा क’र्फ्यू लागेको छ। ट्रकको ठ’क्करबाट एक बालिका ग’म्भीर घाइ’ते भएपछि विद्यार्थीले च’र्को प्रद’र्शन गरेपछि उक्त प्र’दर्शन द’बाउन क’र्फ्यु लागेको हो ।

कोहलपुर के’न्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचाेकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी क’र्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए ।

कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठ’क्कर दिएर ग’म्भीर घा’इते बनाएपछि प्र’दर्शन च’र्किएको हो । विद्यार्थीहरुले ठ’क्कर दिने ट्रकसमेत ज’लाएका थिए । प्रदर्श’नकै क्रममा प्रहरी र विद्यार्थीबीच झ’डप समेत भएको छ।

प्रहरीको हवाई फा’यरले पनि भी’ड निय’न्त्रण नभएपछि क’र्फ्यू जा’री गरिएको बताए । झ’डपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घा’इते भएको बताइएको छ।

कोहलपुर तनावग्र’स्त

ट्रकले छात्रालाई कि’चेको घट’नाले कोहलपुर तना’बग्रस्त बनेको छ । आइतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले कि’चेपछि कोहलपुर तना’वग्रस्त बनेको हो । घ’टनापछि आक्रो’शित विद्यार्थी तथा अभिभावकहरूले ट्रक ज’लाइदिएका छन् । त्यसपछि मा’होल तना’वग्रस्त भएको हो ।

प्रहरी र स्कुले विद्यार्थीबीचको झ’डप भएको हो । कोहलपुर रण’भूमिमा परि’णत भएको छ । स्कुले विद्यार्थीको प्रद’र्शनलाई दवा’उन ठूलो संख्यामा प्रहरी प’रिचालन गरिएको छ । दुई दर्जन बढी हवाई फा’यर गरिएको छ ।

कोहलपुर प्रहरीले च’लाएको रबरको गो’ली लागेर दर्जनौं विद्यार्थी घा’इते भएका छन् । भी’डलाई नि’यन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी हवाई फा’यर गरेको प्र’दर्शनकारीले बताएका छन् ।

प्र’दर्शनका क्रममा करिब दुई दर्जन विद्यार्थी घाइ’ते भएका छन् । घ’टनामा आधा दर्जन प्रहरी समेत घा’इते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आइतबार बिहान विद्यालयतर्फ जार्दै गरेकी  छात्रा चन्दलाई ट्रकले कि’चेको थियो । कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले कि’चेको हो ।

दु’र्घटनामा चन्दको दुबै खुट्टा पूर्ण रुपमा पि’ल्सिएका छन् । उनको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ । आ’न्दोलित विद्यार्थीले घा’इतेको उपचार, दो’षीलाई का’रबाही र क्ष’तिपूर्तिको मा’ग राखेर ईलाका प्रहरी कार्यालय कोहलपुर घे’राउ पनि गरेका छन् ।

प्रहरी कार्यालय नै घे’राबन्दीमा परेपछि प्रहरीले रबरको गो’ली र हवाई फाय’र गरेको जनाइएको छ ।

सम्बन्धित खवर

Back to top button