एकाबिहानै पाथीभरा माताको दर्शन गरी जान्नुहोस् तपाईंको आज


आज वि.सं. २०७६ साल मंसिर २३ गते सोमबारको राशिफल । इ.स. २०१९ डिसेम्बर ९, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष । द्वादशी, ९:०७ उप्रान्त त्रयोदशी ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अ’वसर जु’ट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।



बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलो’भन देखाउनेहरूबाट स’जग रहनुहोला। स’मस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवस’रको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चु’नौती पन्छाउँदै रो’किएका काम सम्पादन गर्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) भौतिक सा’धन जु’ट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। सा’झेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अव’सरले राम्रै ला’भ दिलाउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) परि’स्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लो’भ्याउन सकिनेछ। वि’शिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ता’क्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) व्यावहारिक सम’स्याले सताए पनि बिस्तारै परि’स्थिति अनुकूल बन्नेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। सम’स्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। आफ्नो क्षेत्रमा प्र’भुत्व जमाउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) सानातिना काममा अ’ल्झनुपरे पनि बुद्धिको उपयोगले स’मस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा क’मजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वा’स्थ्य कम’जोर रहनाले औ’षधि–उपचारमा ख’र्च बढ्नेछ। यात्रा क’ष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा काम रोकि’न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रियजनसँगको भेटघा’टले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्ध’न क’सिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अ’वसर जु’ट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अव’सर प्राप्त भए पनि फाइदा उठाउन चु’नौतीसँग जु’ध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चु’नौतीपूर्ण कामको जिम्मे’वारी वहन गर्नुपर्ला। स्वा’स्थ्य कम’जोर रहनाले व्यवसायमा बा’धा पुग्नेछ। प्रगतिमाथि ई’र्ष्या गर्नेहरूले पनि दुःख दिनेछन्। शुभचिन्तक र प्रति’स्पर्धीलाई समेटेर काम लिनुपर्ला। परि’स्थितिसँग स’म्झौता गर्नुपर्ने हुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। गुरुजनको सुझा’व र सन्तानको सहयोग आजलाई वि’शेष लाभदायी बन्नेछ। व्यावहारिक अ’लमलले बा’धा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। समय लागे पनि रो’किएका काम प्रारम्भ गर्ने मौ’का छ। तारिफ’योग्य कामले अरूको समेत उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सा’झेदारीका स’मस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अ’न्योलमा मान्यजनको सुझाव शि’रोधार्य गर्दा लाभ हुनेछ। रोकि’एका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जि’त द्रव्य अरूलाई दिने नभई भि’त्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो स’म्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परिस्थि’तिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चे’ष्टा गर्नेछन्। मौ’का आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बा’धा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा हो’सियार रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्र’भाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारि’फयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।









