भुटानविरुद्ध नेपालको पहिलो गोल


काठमाडौं : १३ औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गतको अन्तिम भुटानविरुद्धको खेलमा नेपालाले अहिलो गोल गरेको छ
नेपाल लागि पहिलो गोल अभिषेक रिजालले १६ औं मिनेटमा गरेका हुन् । नेपालका कप्तान सुजल श्रेष्ठ मैदानबाट बा’हिरिएको केही मिनेटमै उनले भुटानको पोस्टमा बल छि’राएका हुन्।



आज स्वर्ण पदकका लागि नेपाल र भुटान बीच दशरथ रंगशालामा खेल भैरहेको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले दर्शकहरुको निकै राम्रो हुटिङको साथ पाइरहेको छ ।