एक युवतीले प्रेममा धो’का दिएको भन्दै प्रेमीको लिं’ग का’टिन्


काठमाडौं : एक युवतीले प्रेममा धो’का दिएको भन्दै प्रेमीको गु’प्तांग (लिं’ग) का’टिदिएकी छन् । राजधानीको बौद्धमा एक युवतीले प्रेममा धो’का पाएको भन्दै प्रेमीको (लिंग) का’टिदिएकी हुन्।
ती युवतीलाई महानगरीय प्रहरीले प’क्राउ गरेको छ । महानगरीय प्रहरी वृ’त्त बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया युवतीले २१ वर्षीया सुनुवार थरका व्यक्तिको लिं’ग का’टिदिएकी हुन्।



घाइ’ते सुनुवारको ओम अस्पतालमा आईसीयूमा भ’र्ना गरेर उप’चार भैइरहेको छ । घा’इते सुनुवार एक होटलमा काम गर्ने कर्मचारी हुन्।
एक वर्षदेखिको प्रेममा धो’का पाएको भन्दै यस्तो ह’र्कत अपनाएको युवतीले प्रहरीसँग बया’न दिएकी छन्। डीएसपी सिंहका अनुसार युवतीले प्रयोग गरेको च’क्कु बराम’द भएको छ।
युवतीमाथि ज्यान मा’र्ने उ’द्योगमा मु’द्दामा म्या’द थपेर अनुस’न्धान थालिएको जानकारी सिंहले दिए। उनले भने, ‘प्रारम्भिक अनुस’न्धानमा प्रेममा धो’का पाएपछि युवतीले यस्तो ह’र्तक देखाएको देखिन्छ। हामी थप अनु’सन्धान गर्दैछौं।’








