एकाबिहानै पाथीभरा माताको दर्शन गरी जान्नुहोस् तपाईंको आज

आज वि.सं. २०७६ साल मंसिर २६ गते बिहीबारको राशिफल इ.स. २०१९ डिसेम्बर १२, मार्ग शुक्लपक्ष । पूर्णिमा, ११:०२ उप्रान्त प्रतिपदा ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अव’सर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। सुखद् समाचारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले चिताएको योजना पनि कार्यान्वयनमा आउनेछ। बोलीको माध्यमले धेरैलाई प्र’भावित पार्न सकिनेछ। आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बिछो’डिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघ’टका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेका कम’जोरी सु’धार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अ’वसर प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) ख’र्च बढ्नाले अर्थअ’भाव देखिए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जु’ट्नेछ। छर–छिमेकमा केही अस’मझदारी देखिए पनि वरपरका शुभचिन्तकहरूसँग आत्मीयता बढ्नेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढाउन सकिनेछ। अव’सरका लागि केही दौ’डधुप गर्नुपरे पनि रो’किएका काम सम्पादन हुनेछन्। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। ता’रिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जु’ट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अ’प्ठ्यारा प’रिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्र’भाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अ’वसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उ’द्योग र व्यापारमा वि’शेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोप’कारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ जु’ट्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) बे’सुरमा काम गर्ने बानीले स’मस्या नि’म्त्याउन सक्छ। समयमा ग’म्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आ’हारविहारमा ध्यान पुर्याउनुहोला। कामको चा’प बढ्नेछ भने वा’दविवादले मन खि’न्न तुल्याउनेछ। गो’पनीयता बाहिरिनाले स’मस्या पर्ला। बा’ध्यात्मक प’रिस्थितिले सताउन सक्छ। अरूका काममा अमूल्य समय ख’र्चनुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) वा’दविवादले पुरानो स’म्झौता भं’ग हुने सम्भावना छ। स्वास्थ्यमा केही स’मस्या आउन सक्छ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रेमको ब’न्धन क’सिनुका साथै दाम्पत्य सुखद रहनेछ। रमाइलो यात्राको अ’वसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा साव’धानी अपनाउनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) वै’धानिक प्राव’धानले काममा स’मस्या पर्नेछ। अधिकार जोगाउन केही चु’नौती सामना गर्नुपर्ला। तापनि, भौतिक सा’धन जु’ट्नुका साथै दिगो काम प्रारम्भ हुनेछ। बल तथा बुद्धिको उपयोगले चु’नौती प’न्छाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परि’स्थितिसँग स’म्झौता गर्नुपरे पनि लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्र’तिस्पर्धाको दौड जिताउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौ’का दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) बेसु’रमा वचन दिने बानीले स’मस्या नि’म्त्याउनेछ। महत्त्वाकांक्षी योजना गो’प्य राख्नुहोला। रो’किएका काममा दोहोर्याएर प्रयत्नग गर्नुपर्ला। पहिलेका कम’जोरी सु’धार गर्ने अव’सर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। भविष्यका लागि वि’शेष काममा जग बसाउने मौ’का छ। भेटघा’टले काममा उत्साह बढाउला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) बेलामा हो’स नपुर्याउँदा केही स’मस्या झे’ल्नुपरे पनि साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काम थालनी हुनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अ’वसर दिलाउन सक्छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। चु’नौती प’न्छाएर पनि जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

सम्बन्धित खवर

Back to top button