एकाबिहानै पशुपतिनाथको दर्शन गरी जान्नुहोस् तपाईंको आज
आज वि.सं. २०७६ साल मंसिर २८ गते शनिबारको राशिफल । इ.स. २०१९ डिसेम्बर १४, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष । द्वितीया, ९:४८ उप्रान्त तृतीया ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परि’स्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौ’का आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झि’क्न सक्छन्। लेनदेनमा अलि हो’सियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अ’वसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। ख’र्च हुने ड’रले सताउन सक्छ। सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ। आफ्ना क’मजोरीबाट अरूले फाइदा उठाउने चे’ष्टा गर्नेछन्। तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ। तर, वि’वादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परि’स्थिति आउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अवस’र प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघा’टमा अलमलिनाले आँटेका काममा बा’धा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपानमा स’जग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। बि’छोडिएका आफन्तसँग भेटघा’ट हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) पछिका लागि केही वस्तु त्या’ग्नुपर्ला। केही मात्रामा ख’र्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअ’भाव ख’ट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जु’ट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अव’सरको खो’जीमा केही दौ’डधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकि’एको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौ’का छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) समयमा नि’र्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि नि’र्णायक मोडमा दुवि’धा उत्पन्न हुनेछ। बे’सुरमा काम गर्दा स’मस्या पर्नेछ। तापनि, लगनशीलताले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अ’वसरका लागि विवा’दास्पद जिम्मे’वारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौ’का छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) श्रम परे पनि तारि’फयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्या’न्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थि’ति अनुकूल हुनाले रो’किएको काम बन्न थाल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सम’स्या दोहोरिनाले उत्साहमा कमी आउला। गोप’नीयता बाहिरिनाले स’मस्या पर्न सक्छ। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिनेछ। आशा देखाउनेहरूको भरपर्दा धो’का पाइएला। परिबन्धले स’मस्या नि’म्त्याउने हुँदा योजना गो’प्य राखेर अघि बढ्नुहोला। ख’र्च बढ्नाले अर्थ अ’भाव महसुस हुनेछ। आफ्ना कम’जोरीको फाइदा अरूले उठाउने चे’ष्टा गर्लान्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) पहिलेको सफलताले हौसला जगा’उनेछ। नयाँ कामको प्रस्ता’व आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बि’छोडिएका आफन्तजनसँग रमाइलो भेटघा’ट हुनेछ। प्रेम र मित्रताको ब’न्धन कसि’लो हुनेछ। विगतका कम’जोरी सु’धार गर्ने मौ’का छ। तर लोकाचार’का पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मानसम्मान प्राप्त भए पनि आतिथ्य भने ख’र्चिलो बन्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) वैधा’निक प्राव’धानले लक्ष्यमा पुग्न अ’प्ठ्यारो पार्नेछ। अधि’कार सु’रक्षा गर्न जुट्नु’पर्नेछ। केही चु’नौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्र’तिस्पर्धी बढ्नाले स’मस्या थपिएलान्। चिताएका काममा बा’धा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्या’रो प’रिस्थिति साम’ना गर्नुपर्ला। फ’जुल ख’र्चका साथै ठ’गीमा परिने योग भएकाले हो’सियार रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्र’तिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वा’स्थ्य स’बल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) तत्कालको फाइदा हेर्दा प’रिस्थिति बि’ग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि सम’स्या सु’ल्झनेछन्। पहिलेका क’मजोरी सु’धार गर्ने अ’वसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो स’म्झौता भं’ग हुन सक्छ। महत्त्वाकांक्षी योजना गो’प्य राख्नुहोला।