प्रहरीले संयमता नअपनाउँदा धनुषामा भयाे यति ठूलाे घ’टना

जनकपुरधाम : धनुषामा भएकाे ठूलाे घट’ना प्रहरीले संयमता नअपनाउँदा भएकाे खुल्न आएकाे छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा शुक्रबार मध्यरातमा इनिस्पेक्टर सहित तीन जनाकाे ज्यान ज्याने गरी भएकाे शक्तिशाली ब’म वि’ष्फाेटकाे घ’टना प्रहरीले संयमता नअपनाउँदा भएकाे खुल्न आएकाे हाे । उक्त घट’नामा परी अन्य तीनजना ग’म्भीर घा’इतेसमेत भएका छन्। वि’स्फोटमा परी राजेश्वर साह र उनका छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहालको मृ’त्यु भएको थियाे ।

राजेश्वर र उनका छोरा आनन्दको घ’टनास्थलमै र प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए। घटनामा प्रहरी जवान रिजन महतो, मृ’तक राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घा’इते छन्। उनीहरूको अ’वस्था ग’म्भीर रहेको बताइएको छ। उपचारका लागि धरान नै लगिएको छ। ब’मको छ’र्रा उनीहरुको शरिरको विभिन्न भागमा लागेको स्थानीयले बताएका छन्। मृ’तक बाबु–छोराको श’व पो’ष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ।

विस्फोट मृतक राजेश्वरको आँगनमै भएको हाे । घरको अगाडि एउटा गेट र बीचमा अर्को दोस्रो गेट छ। फलामको दोस्रो गेटमा रातो झोला झु’ण्डिएको परिवारका सदस्यले देखे। शं’का लागेपछि प्रहरीलाई शुक्रबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरे। ब’म हैन भनेर आश्‍वस्त पार्दै थिए मृतक दाहाल ब’मको आ’शंका लागेपछि घरका सदस्यहरु बाहिर निस्केका थिए। केहीबेरमै प्रहरी आइपुग्यो। प्रहरी निरीक्षक दाहाल गेटनजिक गएर झोला हेर्न पुगे। उनले बम’ हो वा होइन छुट्याउन सकेनन्। उनी फर्के। केही समयपछि पुनः ब’म भएको झोला हेर्न पुगे।

उनले केही होइन भनेर घरका सदस्यहरुलाई सुनाए। त्यसपछि गेटनजिकै घरका सदस्यहरु पुगेका थिए। सोही बेला वि’स्फोट भयो। विस्फोटले धरती नै हल्लियो। प्रहरी निरीक्षक र घरका सदस्यहरु आँगनमा ढ’लेका थिए। वि’स्फोटले घरमा समेत क्ष’ति पुगेको छ। झ्यालका सिसाहरु फु’टेको छन् । ब’म राखिएको फलामे ढोकासमेत बा’ङ्गो भइसकेको छ। वि’स्फोटको शक्तिले शौचालयका ढोकाका भ’त्किसकेको छ। आँगनमा जताततै रग’त बगेको देखिन्छ। मृ’तक राजेश्वरका काका रामलगन साहले प्रहरी आएपछि ब’म छैन भनेपछि घरका सबै सदस्यहरु गेटनजिक पुगेलगत्तै वि’स्फोट भएको सुनाए। उनले भने, ‘ब’मको आ’शंकामा घर खाली गरिसकेको थियो। तर प्रहरीले ब’म होइन, शं’का नगर्नुस्’ भनेपछि उनीहरु आए। लगत्तै वि’स्फोट हुँदा घ’टना भयो।’

प्रहरी यता, घट’नास्थल पुगेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार प्रहरीले ब’म हो भनेर नेपाली सेनाको डिस्पोजल टोलीलाई समेत खबर गरेको थियो। उनले भने, ‘तर एकछिनमै वि’स्फोट भयो। यस विषयमा अनुस’न्धान भइरहेको छ।’ उनले प्रहरीको दो’ष नरहेको समेत दा’बी गरे। ब’म कसरी वि’स्फोट कसले र किन गराएको विषयमा केही खुल्न सकेका छैन। वि’स्फोटको जि’म्मेवारी पनि कसैले लिएका छैन। मृ’तक रामेश्वर महेन्द्रनगरमै औ’षधि पसल छ। छोरा आनन्द पनि औषधि पसलमै बस्थे। स्थानीयका अनुसार मृ’तक साह रकम ब्याजमा लगानी गर्थे। त्यसैले रकम लेनदेनको वि’वाद वा व्यक्तिगत रि’सइबीका कारण वि’स्फोट गराएको स्थानीयको अनुमान छ।

वि’स्फोट भएको घर क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको घरदेखि करिब १ सय मिटरमै पर्छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगर पनि घटनास्थलदेखि करिब ६/७ सय मिटर दूरीमा छ। वि’स्फोटले एकै परिवारका दुई जनाको मृ’त्यु र तीनजना घा’इते भएपछि उक्त टोलबासी शो’कमा डु’बेका छन्। घट’नास्थलमा ठूलो भी’ड लागेको थियाे, सबैको अनुहार मलिन देखिन्थे। वि’स्फोटले स्थानीय त्र’सित बनेका छन्। घटनाबारे स्थानीय केही बोल्न तयार देखिँदैन। घ’टनास्थल पुगेका क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले घ’टना अत्य’न्त दुःखद भएको बताए। उनले भने, ‘कुनै विषयमा वि’वाद नै भए पनि बसेर समाधान गर्न सकिन्थ्यो। तर यस्तो खालको घट’ना घटा’उनु ज’घन्य अप’राध हो।’ उनले घट’नाको छा’नविन गरी अवि’लम्ब दो’षीलाई समातेर कारबाही गर्न प्रशासनसँग मा’गसमेत गरेका छन्।

सम्बन्धित खवर

Back to top button