उत्तर कोरियाको अति महत्त्वपूर्ण परी’क्षण

काठमाडौं : उत्तर कोरियाले अति महत्त्वपूर्ण परी’क्षण सम्पन्न गरेको छ । उसको भूउपग्रह प्र’क्षेपण क्षेत्रबाट आफ्नो आ’णविक क्ष’मता बढाउन “महत्त्वपूर्ण प’रीक्षण” सम्पन्न गरेको हाे । याे समाचार त्यहाँको राज्य सञ्चालित मिडिया रिपोर्टमा जनाइएको छ।

एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा प’रीक्षण गरिएको थियो। तर उनले थप विवरण दिएनन्। यो एकहप्ता भन्दा कम समयमा गरिएको दोश्रो परी’क्षण हो।

अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आ’णविक कार्यक्रमबारेको वा’र्ता अहिले ठ’प्प छ।

‘नयाँ बाटो’

प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियहरू दिन भनेको छ र त्यसो नभए उसले ‘नयाँ बाटो’ अपनाउने बताएको छ। दक्षिण कोरियाका र’क्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इन्जिनको प’रीक्षण गरिएको बताए।

उत्तर कोरियाका लागि अमेरिकी वि’शेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए। उत्तर कोरियाका नेता किम जङ-अनले पछिल्लो परी’क्षणबारे मुख खोलेका छैनन्

ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ-अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निश’स्त्रीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन ।

अमेरिकाले मध्यम दुरीको बलि’स्टिक क्षे’प्यास्त्र प्रशान्त महासागरमा बिहीवार परी’क्षण गरेको थियो। यो ह’तियार १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी भनिने स’न्धि अन्तर्गत प्रति’बन्ध गरिएको थियो। तर राष्ट्रपति ट्रम्पले गत वर्ष त्यो स’न्धिबाट बाहिरिने नि’र्णय गरेका थिए।

सम्बन्धित खवर

Back to top button