सिन्धुपाल्चोकमा बस दु’र्घटना

काठमाडौं : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ को ६ किलोमा बस दु’र्घटना भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरीको ६ किलोमा दुर्घटना भएको हो ।

लामोसाघुँ–जिरी सडक खण्डमा सवारी दु’र्घटना हुँदा ठूलो हता’हती भएको हुनसक्ने प्रहरीले जनाएको छ । कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा २ ख ४४६८ नम्बरको बस लामोसाधु जिरी सडकखण्डको ६ किलोमा दु’र्घटना भएको सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार दु’र्घटना भएको ठाउँमा ठूलै ह’ताहती भएको अ’नुमान गरिएको छ । अहिले उद्धा’र जारी रहेकोले यकिन भन्न नसकिने प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीय उद्धा’रमा जुटेका छन् । सडकबाट बस कम्तीमा ५ सय मिटर तल ख’सेको प्रहरीले जनाएको छ। थप विवरण आउँन बाँकी ।

सम्बन्धित खवर

Back to top button