पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्यु दण्डको सजाय

पुस १, २०७६

 : देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई इतिहासमै पहिलो पटक पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मंगलवार मृत्युदण्डको सजाय सुनाएको हो।

मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ हाल दुबईमा छन्। ३ नोभेम्बर २००७ मा संकटकालीन स्थितिका लागि मुसर्रफमाथि डिसेम्बर २०१३ मा देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। त्यसपछि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थिय

सम्बन्धित खवर

Back to top button