नेपाल भ्रमण वर्ष प्रचार अभियानको उद्घाटन


दाङमा तुलसीपुर, घोराही र लमही क्षेत्रका गाडीमा ‘घुम्न जाउँ दाङ’ को प्रचार सामग्री टाँसेर नेपाल भ्रमण वर्ष प्रचार अभियानको उद्घाटन गरिएको छ ।
त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पर्यटन वर्ष २०२० को प्रचार प्रसार |











