बाजुराका विद्यालयमा विद्यार्थी दिवा खाजा पाएपछि बढे

पुस ४, २०७६ कोहलपुर : विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय

                                                     विद्यार्थीकोबढ्दै गएको छ।

।पूर्वोत्तर भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए। विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो। पहाडी तथा उच्च हिमाली भेगमा गरिब परिवारका बालबालिका र कक्षा छोड्ने दोहोर्‍याउने विद्यार्थीलाई लक्षित गरी दिइने दिवा खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको कैलाश प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर सिहंले बताए।

सम्बन्धित खवर

Back to top button