२२ तले नयाँ धरहरा १० महिनामा ठडिने छ ३५० जना खटिए


वि.सं. २०७२ वैशाखको भूकम्पले भत्किएको धरहरा निर्माण जिम्मा जीआई इटिसी रमन जेभीले यसको पूरा निर्माण आगामी वर्षको अक्टोबरभित्रै गरिसक्ने बताएको छ। सोहीअनुसार अहिले धरहरा निर्माणको काम तीव्र गतिमा भइरहेको हो।


