कोहलपुरमा डिजे पार्टी नयाँ वर्षमा


नयाँ वर्षको अवसरमा कोहलपुरमा लाईभ म्यूजिक कन्सर्ट संचालन गरिने छ । जनवरी १ मा डिजे सहितको लाईभ म्यूजिक कन्सर्ट संचालन गर्न लागिएको कार्यक्रम संयोजक निश्चल बिक्रम शाहले जानकारी दिए ।
नयाँ वर्षको ईभेन्टमा चर्चित गायिका तिर्सना गुरुङलाई कोहलपुर आउने। बेलुका ५ बजेबाट सुरुहुने लाईभ म्युजिक कन्सर्टमा सहभागी हुन चाहनेकालागि ३५० मा टिकटको ब्यवस्था मिलाईएको कार्यक्रम संयोजकले जानकारी दिए ।



कोहलपुर ११ दशविघा रहेको हं गरी फुड एण्ड रेष्टुरेन्टमा संचालन हुने बताईएको छ ।








