महा संघका सचिव बिरेन्द्र सुवेदी द्वारा उद्योग मन्त्रि भट्टलाइ ज्ञापन पत्र


कोहलपुर,२४- पौष संघिय सरकारका माननिय उधोग तथा आपुर्ति मन्त्रि लेखराज भट्ट लाइ राष्टिय उधम बिकाश सहजकर्ता केन्द्रिय महा संघका सचिव बिरेन्द्र सुवेदी लगाएतका टिमले बिभिन्न १० बुदे माग सहित मन्त्रि लेखराज भट्ट लाइ ज्ञापन पत्र बुझाएका छन । यसअघि ७ वटै प्रदेशका मुख्य मन्त्रिहरुलाइ ज्ञापन पत्र बुझाइ सकेका संघका महा सचिब सुबेदिले आज कोहलपुरमा हुन गइरहेको औधोगिक मेलाको उदघाटन गर्न आएको अवसरमा बाँबेका उधम बिकाश सहजकर्ता पढेकाहरुलाइ समेटने उक्त ज्ञापन पत्र बुझाएका हुन । यस क्षेत्रका उधम बिकाश सहजकर्ता बिन्दु बि.सी.,चेतन कुमार थापा ( बादल), रबिन्द्र दाहाल लगाएतको सहभातिा थियो ।











