शुक्रबार प्रमोद खरेल र बिन्दु परियार आउँदै कोहलपुर महोत्सवमा


कोहलपुर
२०७६,माघ ३



कोहलपुर महोत्सवमा शुक्रबार प्रमोद खरेल आउने भएका छन् ।
महोत्सवको नवौं दिन शुक्रबार आधुनिक गायक प्रमोद खरेलको उपस्थिती रहने भएको छ । खरेलका साथै चर्चित गायिका बिन्दु परियार लगायतका कलाकारहरुको उपस्थिती रहने भएको छ ।








