वीरेन्द्रनगरमा कर्णालीका क्रियाशिल दलित पत्रकार

 

कर्णाली प्रदेशमा क्रियाशिल दलित पत्रकारहरु वीरेन्द्रनगरमा भेला भएका छन् पहिलो पटक राष्टिय दलित पत्रकार संघ नेपालको आयोजनामा १० जिल्लाका पत्रकारहरु भेला भएका हुन् । भेलाको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले उद्घाटन गरे ।

 

उनले अहिले पनि समाज आवाज विहिनहरु रहेको भन्दै निमुखाको आवाज बन्नु पर्ने बताए । उनका अनुसार छुवाछुत तथा जातीय विभेद सामाजिक कलंक हो ।

उद्घाटनमा बोल्ने अधिकांश वक्ताले राज्य नै दलितहरुको पक्षमा नरहेको भन्दै दलित पत्रकारहरुले त्रियाशिल रुपमा लाग्नु पर्ने बताएका थिए ।

भेलामा १० जिल्लाका करिब ५० जना क्रियाशिल दलित पत्रकारहरुको सहभागिता रहेको छ ।

सम्बन्धित खवर

Back to top button