दलित पत्रकार संघ बाँके जिल्लाअध्यक्षमा रुपा,सचिवमा कविन्द्र परियार,

कोहलपुर ,- राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके (दलित) पत्रकारहरुको प्रथम जिल्ला भेला बाट जिल्ला अध्यक्षमा रुपा गहतराज निर्वाचित भएकी छिन । संघको उपाध्यक्षमा भिम नेपाली ,सचिवमा कविन्द्र परियार,कोषाध्यक्षमा रामगोपाल विश्वकर्मा सह सचिवमा कुशल दलामी, चयन भएका छन भने संघको सदस्यहरुमा अनिता बि.क, सपना परियार,पवित्रा परियार,कल्पना नेपाली, तुलविर वि.क,लक्ष्मी सुनार, निर्मला बि.क चयन भएका छन ।

संघका सल्लाहकारहरुमा शिव कुमार सुनार, पुजन विश्वकर्मा, तिलक नेपाली चयन भएका छन । जिल्ला भेलामा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी उपाध्यक्ष गोपाल बराईली , नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिह थारु नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का महासचिव भेषराज बस्नेत, राष्ट्रिय दलित संघ नेपाल सुदुरपचिम ईन्र्चाज मिलन परियार बागमती प्रदेश ईन्चार्ज भिम घिमेरे नेकपा प्रदेश न ं५ का सदस्य पुजन विश्वकर्मा, दलित अधिकार कर्मी,सहेयक विश्वकर्मा प्रेस संगठन नेपाल बाँकेका सह ईन्चार्ज हेमन्त वि.क लगायतको सहभागीता रहेको सचिवमा कविन्द्र परियारले जानकारी दिए ।

सम्बन्धित खवर

Back to top button