‘सडक मानवमुक्त’ घोषणा कर्णाली प्रदेश

कर्णाली प्रदेशमा अब कसैले पनि सडकमा बसेर गाँस, बाँस र कपासको लागि समस्या भोग्नु पर्ने छैन् । कुनै पनि बेसाहारा, अशक्त, असहाय अभिभावक विहिनहरुले अब आफ्नो जिविकोपार्जनको लागि कुनै पनि नागरिकले सहयोग माग्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ । रोग, भोक, अशिक्षा, गरिबीको मारमा परेका नागरिकको लागि कर्णाली प्रदेश सरकारले अभिभावकत्व ग्रहण गर्ने

यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल भने, ‘प्रदेशभरी धेरै आमा बुबाहरु बेसहारा भएर बाँचिरहँदा कसरी हेरेर बस्न सकिन्छ, कमसेकम कर्णालीमा केही कर्णालीका कुनै पनि आमा बुवा, तथा बेसाहरा नागरीकहरु लागि दिन सके सरकारको यो कार्यक्रम सफल हुदैन ।’ कर्णालीमा सबै नागरीकहरु एक दिन भएपनि बढि बाँच्न सक्ने आधार बनाउनुपर्नेमा उनले जोड दिएका थिए । यसैबिच शनिबार देखी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको देउती बज्यै मन्दिर मगन्ते निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सम्बन्धित खवर

Back to top button