वडाअध्यक्ष परमल बोहराको निधन, बैतडी डिलाशैनी ४ गाउँपालिका

  कोहलपुर

 २०७६,माघ ७

बैतडीको डिलाशैनी गाउँपालिका ४ का वडाअध्यक्ष परमल बोहराको निधन भएको छ।  ६२ वर्षीय वडाअध्यक्ष निधन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी ले जानकारी दिए। मुटु र फोक्सो सम्बन्धीका विरामी समेत रहेका बोहराको सोमबार मठैराज स्थित घरमै निधन भएको हो। वडाअध्यक्ष बोहरा सत्तारुढ नेकपाका बैतडी जिल्ला कमिटी सदस्य पनि हुन्।

 

सम्बन्धित खवर

Back to top button