बाँके जिल्लामा लागु औषध सेवन र कारोवार घटेको छ ।

कोहलपुर

२०७६ ,माघ ८

                     बाँके जिल्लामा लागु औषध सेवन र कारोवार घटेको प्रहरीले जनाएको छ ।

जिल्लामा १३ प्रतिशतले लागु औषध सेवन र कारोवार घटेको प्रहरीको भनाई छ । प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले जनाएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button