टिनको छाना कोहलपुर नगरपालिका का गन्दर्भ समुदायका परिवारलाई

कोहलपुर

२०७६,माघ ८

बिहुन्क् परियार (बिजय)

कोहलपुर नगरपालिका का गन्दर्भ समुदायका परिवारलाई टिनको छाना निर्माण गरिएको छ ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्र भित्र रहेका गन्दर्भ सुमादायकालागि घर निर्माण गरिएको हो । नगरपालिकाले आधुनिक प्रविधि सहितको घरनिर्माण गरीदिएपछि गन्दर्भ समुदायमा खुसियाली छाएको छ ।

घर पाएसँगै स्थानिय सरकारले अभिभावकीय भुमिका निर्वाह गरेको भन्दै उनिहरुले खुसी ब्यक्त गरेका हुन । केही महिना अघि निर्माण गरीएका घर सम्बन्धित समुदायलाई हस्तान्तरण गरीएको नगरपालिकाले जनाएकोे छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोक नगरमा बस्ने गन्दर्भ समुदायका परिवारको लागि छाना निर्माण गरिएको हो ।

नगरप्रमुख लुट बहादुर रावतले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button