बाल्टिनमा डुबेर १२ महिनाकी बालिकाको मृत्यु

कोहलपुर
२०७६,माघ ९
बिहण्क परियार(बिजय)

सर्लाही जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ। नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button