‘अमेरिका र एमसिसीको विरोध गर्ने नाङ्गिन्छन् कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्रका पार्टी (राप्रपा) का नेता कमल थापाले अमेरिकी विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को प्रतिरक्षा गरेका छन्। देशभर एमसीसीविरुद्ध विरोध चर्किँदै गर्दा आफूलाई राष्ट्रवादी दाबी गर्ने थापाले एमसिसीको विरोध गर्नेहरु यो कार्यान्वयनमा आएपछी नाङ्गिने तर्क गरेका हुन्। थापाले इन्टरनेट सञ्जाल ट्वीटरमा आइतबार बिहान लगातार एमसीसीको बचाउ गर्दै लेखिरहेका छन्।

सम्बन्धित खवर

Back to top button