बम विस्फोट अरुण तेस्रोको पावर हाउसनजिकै

कोहलपुर

२०७६,माघ१२

बिहण्क परियार(बिजय)

 

अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ। आइतबार बिहान चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको भएको हो। विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्न रहेको बताइएको छ।  विप्लवले बम पड्काइरहँदा एक नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी ठाकुर ज्ञवाली निरीक्षण भ्रमणमा अहिले संखुवासभामै छन्।

सम्बन्धित खवर

Back to top button