एक जनाको मृत्यु, १० जना घाइते सिन्धुली दुर्घटनामा


कोहलपुर
२०७६,माघ १३



बिहण्क परियार(बिजय)
सिन्धुली कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङ नजिक दुर्घट्ना हँुदा एक जनाको मृत्यु भएको छ ।
झापाबाट काठमाडांै जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस सडकबाट झन्डै ३५ फिट तल खस्दा काठमाडांै महानगरपालिका–११ का ३५ वर्षका मोहन महर्जनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य १० जना यात्रु घाईते भएका लाई जिल्ला अस्पताल सिन्धुलीमा उपचार भई रहेको छ ।
तिव्र गतिका कारण हायस दुर्घट्ना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।