रसुवागढी नाका बन्द गरिने बुधबारदेखि

 

 कोहलपुर

२०७६,माघ १४

बिहण्क परियार(बिजय)

 

 

          १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ। मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले भोलिदेखि नाका बन्द गर्ने निर्णय गरेको हो।

दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको हो।

सम्बन्धित खवर

Back to top button