१ जना को मृत्यु ,मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर

 कोहलपुर

२०७६,माघ १५

बिहण्क परियार(बिजय)

कञ्चनपुरको बेदकोट नगरपालिका ६  ३५ वर्षीय मुसेपानीका  मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर घुम्मन डगौराको मृत्यु भएको छ। मंगलबार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए। महाकाली अञ्चल अस्पतालमा मृतको शव परीक्षणका लागि राखिएको छ।

सम्बन्धित खवर

Back to top button