वडा कार्यालय तोडफोड सिन्धुपाल्चोकमा

कोहलपुर

२०७६,माघ २०

बिहण्क परियार(बिजय)

 

अज्ञात समूहले सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका कार्यालय र ६ नम्बर वडा कार्यालयमा तोडफोड गरेको छ। आइतबार राति अत्तरपुरस्थित गाउँपालिका कार्यालय, पेड्कुमा रहेको ६ नम्बर वडा कार्यालय र पेड्कुका ११ घर तोडफोड भएको स्थानीयले बताएका छन्। घटना राति भएको र करिब ११ वटा घरमा तोडफोडसहित चोरी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्‍चोकका डिएसपी माधव काफ्लेले  जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरेहेको पनि उनले बताए।

सम्बन्धित खवर

Back to top button