जन्मा दिनको अवसरमा पिडित लाइ आर्थिक सहयोग,

कोहलपुर २६ , जन्मा दिनको अवसरमा युबा उधमी बिरेन्द्र सुबेदिले मिर्गौला पिडित लाइ आर्थिक सहयोग गरेक छन । दुबै खुट्टा गुमाएको चन्द्र बहादुर बिक लाई रु. ५००० र मृगौला पीडित टेकलाल के . सि  लाई रु.२५०० का दरले आर्थिक् सहयोग गरेका हुन। जन्म दिनको पार्टी दिएर बिना अर्थ खर्च गर्ने परिपाटीलाइ चिर्दै गरिब असाहएलाइ सहयोग गर्नु भन्दा पिडितलाइ सहयोग गर्नु नै बेस हुने सुबेदिले बताए । सुबेदि पछिल्लो समय समाजिक काममा निकै सकृय छन् ।

सम्बन्धित खवर

Back to top button