एक जना घाइते खुकुरी प्रहारबाट

कोहलपुर्

माघ २७, २०७६
         अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं– ३ छाँपडाडा निवासी टान बहादुर थापा आइतबार साँझ छिमेकीको खुकुरी प्रहारबाट शक्त घाइते भएका छन।थापा र मुखियाँ बिच लेनदेनको बिषयमा बिबाद भएको प्रहरीले जनाएको । थापालाई छन्द बहादुर कुमाल (मुखियाँ) ले खुकुरीले टाउकोमा हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। घाइतेलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको । खुकुरी प्रहार गर्ने कुमाललाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

 

सम्बन्धित खवर

Back to top button