जीवन के हो भोक्नेलाई थाहा हुन्छ


पछिल्लो समय सामाजिक कार्य र दीनदुःखीहरुको सहयोगमा सहयोगमा निरन्तर खटिरहने एक पश्चिमेलि युवा समाजिक अभियान्ता हुन वि .सी. बाँके बैजनाथ की उनि एक उदयमान र शसक्त अभियान्ता हुन बाँकेमा दुइदर्जन भन्दा बडी पिडितहरूकाे उद्दार गरिसकेकी उनले अहिले दैलेखमा उदारकाे अभियान चलाइ रहेकी छन जीवन के हो भोक्नेलाई थाहा हुन्छ भन्नेउनि दैलेखमा उनले सहयाेगि सबैमा भनेकी छन ३९ बर्षे भरत बहादुर सिजाली मगर मेरुदण्डको समस्याले बैशाख देखि थला परेका छन र पारिवारिक रुपमा अार्थिक अभावले थला परेका सिजालिको कथा सुने पछि म दैलेख अभियान चाल्न आएको र अब दैलेख बासि र सामाजिक अभियान्ताहरु मिलेर उहाँको स्वास्थ उपचारमा निको पार्नु पर्छ भनी म दुई दुई पटक आए र दुई तीन सडकमा पनि रकम उठायो तर यतिले नपुग्ला अब बाके दैलेख सम्पुर्ण स्वदेश विदेश मिलेर उहालाई सहयोग गरि निको बनाउनु पर्छ भन्दै सम्मान पछि आफ्नो मन्तव्य राख्नु भएको थियोे।
दैलेख आएर यति धेरै सम्मान गर्नु भयकोका हिर्दय देखि धन्यवाद आभार प्रकट व्यक्त गर्दछु । दैलेख सामाजिक अभियान्ता रमा श्रेष्ठ, रेखा थापा , प्रभा बिक , प्रेमिका सिङ , विशाल सुनार, हिक्मत ब नेपाली लाई सधैंभरी यसरी नै साथ सहयोग पाइराखु । विशेष धन्यवाद सम्पुर्ण अभियान्ता ज्युलाई हिर्दय देखि नै धन्यवाद छ साथै सम्पुर्ण मेरा फेसबुक पेज सामाजिक संजालमा रहनु हुने देश बिदेशमा रहनु भयका सम्पुर्ण साथीहरूहरुलाई पनि विशेष धन्यवाद आज ह्जुरहरुकै साथ सहयोगले म विभिन्न जिल्लामा गयर यसरी माया पायको छु ।


