झुप्री भण्डारीको पहिलो गीत रिलिज हुनसाथ भाइरल


सुदुरपश्चिमको विकट जिल्ला अचामकी चेलि झुप्रि भण्डारी अहिले सबैकको मन मुटुमाा बस्न सफल रहेकि छिन् । पछिल्लो समयमा नेपालको पहिलो रियालिटि सो द भोइस अफ नेपालमाा आफ्नो प्रस्तुति दिएपछि सबैतिर उनको चर्चा हुन थालेको हो ।
उनै झुप्रीको पहिलो गीत रिलिज हुनासाथ भाइरल बनेको छ । युट्युब तथा फेसबुक लगायतका सामाजिक सन्जालमा उनको गीत भाइरल बनेको हो । उनको गीत सुनेर शिव परियारले समेत भावुक स्ट्याटस लेखेका छन् ।



जन्मजात नै दुवेै आँखा नदेख्ने झुप्रिले प्राय आँफ्नो गितमा बेदनाको पिडा पोख्छिन् ।संगीतिक दुनियाँको प्रख्यात महान् हस्ति शिव परियारले झुप्रिको गितको हेरेर आँखा रसाएको कुरा फेसबुकमा लेखेका छन् ।
उनको गीत सार्वजनिक भएसँगै सबैतिर झुप्रीको माग बढ्न थालेको छ ।
हेर्नुस् भिडियो