कोहलपुरमा बस र सनराईज एकआपसमा ठक्कर हुँदा ,दुर्घटनामा परी २ जना गम्भीर घाइते


कोहलपुर
२०७६,फागुन ११



बिहण्क परियार(बिजय)
बस र सनराईज दुर्घटना हुँदा २ जना घाइते भएका छन्।कोहलपुर नगरपालिका – ११ वाट नेपालगन्ज् जाँदै गरेको सनराईज भे १ ज ५२० र बस भे १ ख १९०० नम्बरका, आइतबार बिहान ८ बजे कौशिला अस्पताल चोकमा दुर्घटना भएको हो।दुर्घटनामा चालक र घाइते दुवैको अवस्था गम्भीर रहेको छ। घाइते दुवैको उपचार नेपालगन्ज् मेडिकल कलेज , कोहलपुर मा चलिरहेको छ । बस र सनराईज दुर्घटनाको कारण तिव्र गति मा रहेको र दुवै को क्षति भएको बताइएको छ।








