जंनउत्थान लघुवित्त संस्था द्धारा आयोजित कृषी कार्यसाला गोश्ठी सम्पन्न।

 

कोहलपुर

२०७६,फागुन १५

बिहण्क परियार(बिजय)   

 

             बाँके जिल्ला को कोहलपुरमा स्मार्ट कृषि कसरि गर्ने भन्ने समन्ध मा आज नेपाल नागरिक उद्द्धम शहकारी संस्था बाट संचालित होटल सत्कार को सेमीनार हल मा कृषी कार्यसाला गोश्ठी सम्पन्न भएको छ ।जंनउत्थान लघुवित्त संस्था द्धारा आयोजित यस कार्यक्रम को उदेश्य कसरी हाम्रो कृषि प्रदान देशमा आधुनिकरणको संन्चाल्न गर्न सकिन्छ भन्ने कुरामा कोहलपुरनगरीका कृषकहरु लाई सम्मेटेर सौर्य सिंचाई प्रणालीको प्रयोगहरु र कसरी आम्दानी उत्पादन बढाउने र यस बाट हुने फाइदा बारेमा जानकारी दिएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button