कोरोनाले ६ जनाको मृत्यु अमेरिकामा


कोहलपुर
२०७६,फागुन २०



बिहण्क परियार(बिजय)
कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा थप चार जनाको मृत्यु भएको छ।यसअघि दुई जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ।यो सँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो।यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको बताएको छ।








