बाँकेमा नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक हमला

कोहलपुर

२०७६ फागुन २७

बाँकेमा नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक हमला भएको छ ।  सत्तारुढ नेकपाका कार्यकर्ताहरुको संलग्नतामा हमला भएको घाइतेहरुले बताएका छन् । घटनामा  तीन जना घाइते भएका छन् ।।नेविसंघका लोकेश आचार्य, कमल शाही र शाहीका बुबा माथी  खुकुरी प्रहार भएको हो । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button