कोरोना संक्रमण


कोहलपुर
फागुन ३०, २०७६
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रममा सहभागी भएर फर्केकी थिइन्। त्यसपछि उनलाई ज्वरो आउनेलगायतका लक्षण देखिए पछि उनकाे उपचार गरिएकाे थियो। डाक्टरले नमुना परीक्षण गरेपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।








