कोहलपुरमा भारी वर्षा सहित असिना

  कोहलपुर
 २०७६ ,चैत २    

            बाँकेको कोहलपुरमा शनिबार राती भारी वर्षा सहित असिना परेको छ । बेलुका सवा ७ बजेदेखी मेघ गर्जन सहित असिना पानी परेको हो । आईतबार पनि पश्चिम पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभाव कम हुँदै गएकाले मौसम खुल्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बेलुकीदेखि देशभरको मौसम सफा हुने मौसमविद्को भनाई छ ।

सम्बन्धित खवर

Back to top button