सुर्या लाइफ इन्सुरेन्सद्धारा जीवन बिमा भुक्तानी रकम हस्तान्तरण

कोहलपुर

चैत्र ६, २०७६

 

सुर्या लाइफ इन्सुरेन्स कम्पनीले जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।बाँकेको कोहलपुरका स्व. लाले बि.क कोे असामयिक निधन भएका कारण बि.ककी श्रीमती माया कुमारी बि.क.लाई जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । बुधबार कामीकी श्रीमती मायालाई १३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।शाखा प्रमुख अमृत आचार्यको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो ।

 

 

सम्बन्धित खवर

Back to top button