कोहलपुर नगरपालिकाको घोषणा, अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेको छ ।

कोहलपुर   
२०७६,चैत ९

 

kohalpur municipality

कोहलपुर नगरपालिकाले कोरोना भाईरसको जोखिम कम गर्न अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने घोषणा आईतबार एक सूचना जारी गर्दै नगरपालिकाले चैत्र २१ गतेसम्म नगर क्षेत्रभित्रका सबै सेवाहरु बन्द गर्ने जनाएको हो । नेपाल सरकारले घोषणा गरेको अत्यावश्यक सेवाहरु भने सु्चारु नै रहने सूचनामा उल्लेख गरिएको छ ।कोहलपुर नगरपालिकाको कार्यालय अन्तर्गत पर्ने विषयगत शाखा/उपशाखाका कार्यालयहरु र सम्पूर्ण वडाबाट प्रवाह हुँदै आएका सेवाहरु चैत्र २१ गतेसम्मलाई बन्द गरीएको सूचनामा उल्लेख गरीएको छ ।

 

 

सम्बन्धित खवर

Back to top button