प्रजान्त्रिक प्यालन समुह कोहलपुरले नगर भित्र निःशुल्क माक्स वितरण

कोहलपुर
२०७६,चैत ९

 

kohalpur maa निःशुल्क माक्स वितरण

प्रजान्त्रिक प्यालन समुह कोहलपुरले नगर भित्र निःशुल्क मास्क वितरण गरेको छ ।  नगरका पाँच ठाउँहरुमा मास्क वितरण गरेको हो । कोहलपुर उद्योग वाणिज्य संघमा आगमि हुने चुनावी साधारण सभामा प्रजान्त्रिक प्यालन समुहको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरुले कोरोना भाईरस सजकता अपनाउन सडकमा हिडेका यात्रीहरुलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको हो ।समुहले कोहलपुर नगरपालिकाको न्यूरोड,साझा चौक,पिपरी,हल्वदापुर,मदनचौकमा पुगेर निःशुल्क मास्क वितरण गरिएको थियो । १ हजार पाँच सय वटा माक्स वितरण गरिएको छ । मातृका सापकोटा,लक्ष्मण पौडेल,प्रदिप भट्राई,चण्डी गैरे,देवान्द अर्याल,दिपकराज भण्डारी,सिता कार्की,लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खवर

Back to top button